image
image

कोरोना संक्रमित तीन जनाको मृत्यु

काठमाडौँ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँकेका बैजनाथ गाउँपलिका वडा नम्बर ६ का २८ वर्षीय मानबदुर पुनको शुक्रबार बिहान मृत्यु भएको बताए ।

साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले बताए हुन्।

सल्यानका नेपाली र बाँकेकी पाठकको बिहीबार राति नै मृत्यु भएको वलीले बताए।

बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ छन्। बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको नेपालगन्ज भेरी अस्पतालका सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।