image
image

कोरोना नियन्त्रण गर्न भारत समक्ष चीनको प्रस्ताव 

काठामाडौँ । चीनले कोरोना महामारी नियन्त्रण गर्न सघाउने प्रस्ताव भारत समक्ष गरेको छ । भारतमा कोरोना संक्रमित अत्याधिक मात्रमा बढेपछि र अस्पतालमा अक्सिजनको कमि भएपछि चीनले सहयोग गर्ने इच्छा देखाएको भारतयि अखबार टाइम्स अफ इण्डियाले बताएको छ ।  

चीनले कोरोनालाई साझा शत्रु’ बताउँदै अन्तराष्ट्रिय एकता र पारस्पर सहयोगको लागि आव्हान गर्दै आएको छ। भारतको गम्भीर अवस्थालाई हेरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।