image
image

अब कोभिड संक्रमितको उद्धारमा हेलिकप्टर प्रयोग हुने 

काठमाडौँ १० वैशाख । नेपालको कर्णालीका विकट क्षेत्रका कोरोना संक्रमितका लागि हेलिकप्टरको व्यवस्था गरिने भएको छ । प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले विकट क्षेत्रम हेलिकप्टर व्यवस्था गर्ने निर्णय गरेको हो  ।

त्यसैगरी उक्त वैठकमा कम्तिमा १० ओटा एम्बुलेन्स भाडामा लिएर संचालन गर्ने निर्णय  भएको छ । भैगोलिक विकटताका कारण सर्वसाधारणले सास्ती खेप्न नपरोस भन्दै यस्तो निर्णय गरिएको हो । साथै महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई कम गर्न प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।