image
image
भोलिदेखि सञ्चालनमा आउदै रसुवागढी–केरूङ राजमार्ग

भोलिदेखि सञ्चालनमा आउदै रसुवागढी–केरूङ राजमार्ग

काठमाडौं । बाढी पहिरोका कारण बन्द रहेको रसुवागढी–केरूङ राजमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै अवरूद्ध चिनिया भूभागको सडक आजसम्म पुनर्निर्माण सम्पन्न भएको छ ।

राजमार्ग सञ्चालनमा आउने भएसँगै नेपाल चीनबीचको व्यापार सहजीकरणमा ठुलो सहयोग मिल्नेछ। रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनिया पाखामा पहिरो जाँदा उक्त राजमार्ग अवरूद्व भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।