image
image

चीनले बेल्ट एण्ड रोड परियोजनासँगको निर्णय फिर्ता लिन अष्ट्रेलियालाई धम्की

काठमाडौँ । चीनले बेल्ट एण्ड रोड परियोजनासँग सम्बन्धित निर्णय फिर्ता लिन अष्ट्रेलियालाई धम्की दिएको छ । अष्ट्रेलियाले बेल्ट एण्ड रोड परियोजना सम्बन्धि दुई सम्झौता रद्द गरेपछि चीनले धम्की दिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सुरु गरेको ‘बेल्ट एण्ड रोड’ चीनको महत्वकांक्षी परियोजना हो। चीनले अष्ट्रेलियालाई शित युद्धको मानसिकता तथा वैचारिक पक्षपात त्याग्न र निर्णय सच्याउन भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।