image
image

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज कालीमाटीमा प्रतिकेजी २५ रुपैयाँदेखि २ हजार २६६ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ । कालीमाटीमा स्कूस प्रतिकेजी २५ रुपैयाँ रहेको छ भने पार्सले सबैभन्दा महँगो २ हजार २६६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, आज ठूलो गोलभेडा ९भारतीय०को थोक मूल्य प्रतिकेजी ९० रुपैयाँ, सानो लोकल गोलभेडा, भारतीय सानो गोलभेडा, डल्लो भन्टा र हाइब्रीड सिमी प्रतिकेजी ६५ रुपैयाँ र टनेल गोलभेडा ८९ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, रातो आलु प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा, रातो आलु ९भारतीय० ६१ रुपैयाँ, सेतो आलु ६६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज १०४ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराई गाजर ९५ रुपैयाँ पर्नेछ । 

त्यस्तै, स्थानीय काउली १०५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा, तितो करेला र घिरौला प्रतिकेजी ५५ रुपैयाँ, तने बोडी १२५ रुपैयाँ, मकै बोडी ५७ रुपैयाँ ६७ पैसा, मटरकोशा १७० रुपैयाँ, सिमी र तराई परवर ६५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, पालूगो साग १७६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७५ रुपैयाँ, हरियो प्याज ९५ रुपैयाँ, कन्य च्याउ १५२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ४७६ रुपैयाँ ६७ पैसा, कुरीलो ९०० रुपैयाँ र ब्रोकाउली १७० रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।