image
image
डीभी भर्ने समय दुई दिन थप, नोभेम्बर ७ सम्म भर्न सकिने

डीभी भर्ने समय दुई दिन थप, नोभेम्बर ७ सम्म भर्न सकिने


काठमाडौं । संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ।

यसअघि ५ नोभेम्बर २०२४ सम्मका लागि तोकिएको समयअवधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।