image
image
बिहीबारदेखि पोखरामा चार्टड उडान गर्दै चीनको सिचुवान एयरलाइन्स

बिहीबारदेखि पोखरामा चार्टड उडान गर्दै चीनको सिचुवान एयरलाइन्स


काठमाडौं ।  चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्दैछ। पर्यटन खेलकुद सम्बन्धी कार्यक्रममा चिनियाँ अधिकारीको सहभागिताका लागि सिचुवान एयरलाइन्सले चाटर्ड उडान गर्न लागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विहान ८ः५५ मा कुनमिङबाट पोखरा ल्यान्ड गर्ने तालिका रहेको छ। ल्यान्ड गरेको डेढ घण्टामै पोखरामा कुनमिङ अन्तर्राष्टिय विमानस्थल फर्कने उडान तालिका स्वीकृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।