image
image
हजारौँ कर्मचारीलाई कामबाट निकाल्दै जापानी अटो निर्माता कम्पनी निशान

हजारौँ कर्मचारीलाई कामबाट निकाल्दै जापानी अटो निर्माता कम्पनी निशान


काठमाडौं । जापानी अटो निर्माता कम्पनी निशानले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । चीन र अमेरिका जस्ता मुख्य बजारमा विक्री घट्न थालेपछि कम्पनीले विश्वभर आफ्नो उत्पादन कटौती गरेको छ ।

 यसैबिच खर्च बढाउने उपाय अन्तर्गत कर्मचारीलाई कामबाट निकाल्न थालिएको समाचारमा जनाइएको छ । कम्पनीका अनुसार विश्वभरका कारखानाबाट ९ हजार कर्मचारीलाई निकालिनेछ । कम्पनीले विश्व बजारमा आफ्नो उत्पादन २० प्रतिशतले घटाउँदै छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।