image
image
नेप्सेमा २२ अंकको वृद्धि, कति भयो कारोबार ?

नेप्सेमा २२ अंकको वृद्धि, कति भयो कारोबार ?


काठमाडौं । सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ । आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ३१ करोड ५२ लाख बराबरको कारोबार भएको थियो ।

आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुँरास लाघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी सहास उर्जाको ३८ करोड करोड १७ लाख ८७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ८ लाख ५० हजार १२८ कित्ता शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।