image
image

आज विश्वभर औलो दिवस मनाइँदै

काठमाडौँ । ‘शुन्य औलोको लक्षयमा पुग्दै छा’ भन्ने नाराका साथ आज विश्वभर ओले दिवस मनाइँदै छ ।

नेपालमा सन् २०१७ यता औलो रोगबाट मृत्यु शून्य भएको र रोगीको संख्या दुई हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । सन् २०२५ भित्रमा नेपालबाट औलो निवारण गर्ने लक्ष्य राखिएको छ ।

कोभिड–१९ को संक्रमण बढिरहँदा औलो रोगको जोखिममा रहेका समूह झनै प्रभावित हुने भएकाले लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकार तथा निजी क्षेत्रलाई समन्वय गरेर अघि बढ्न स्वास्थ्य तथा जनसंख्यमामन्त्री हृदयेश त्रिपाठीले अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।