नयाँदिल्लीमा अझै एक हप्ता लम्बियो लकडाउन
काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसको माहामारी रोक्नका लागी फेरि एक हप्ता लकडाउन लम्ब्याइएको छ ।
यसअघि कोरोना भाइरसको संक्रमण रोक्न गत सोमबार एक साताका लागि भनेर लकडाउन गरिएको थियो ।एक सात लकडाएन गर्दा पनि अवस्थामा सुधार नआएपछि दिल्ली सरकारले सोमबार फेरि एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।
लकडाउन गर्नुअघि दिल्ली सरकारले सप्ताहन्त कफ्र्यु लगाएको थियो । कोरोना भाइरसको बढ्दो संक्रमण कम गर्न कफ्र्यु गरिएको थियो । तर त्यसको पालना नगरिएकोले थप कडा नियमहरु लिनुपर्ने बताइएको छ ।