कोरोनाभाइरस संक्रमणबाट एक युवकको मृत्यु
काठमाडौँ । सर्लाहीमा कोरोनाभाइरस संक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका ५ स्थित बिर्ताका ३२ वर्षीय इन्द्रजीत राय रहेका छन् ।
उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
गत वैशाख १० गते बिरामी भएका रायलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको थियो ।
उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।
।