image
image
करिब ५ अंकले बढ्यो नेप्से परिसूचक

करिब ५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढ्यो । सेसनमा नेप्से ४.८५ अंकले बढेर २७२१.५२ को बिन्दुमा पुग्यो । सेसन अवधिमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भयो ।

सेसनभर ७९ कम्पनीको १६६ पटकको कारोबारमा ४१ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।