image
image

गाजापट्टीबाट इजरायलतर्फ रकेट प्रहार

काठमाडौँ । इजरायली नेताहरुले आक्रामक जवाफी कारवाही गर्ने चेतावनी दिए पनि गाजापट्टीबाट इजरायलतर्फ शनिबार पुनः रकेट प्रहार गरिएको छ। संयुक्त राष्ट्रसंघले यी क्षेत्रमा शान्ति कायम गर्न पटक–पटक अपिल गर्दै आएको छ।

इजरायल र गाजाबीच महिनौंदेखि हिंस्रक झडप हुँदै आएको छ। शनिबार आतंकवादीले इजरायलमा ३६ वटा रकेट प्रहार गरेका थिए। त्यसलाई सेनाले विफल बनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।