सीसीएमसीको बैठक आज बस्दै
काठमाडौँ । कोभिड–१९ संकट व्यावस्थापन समिति ९सीसीएमसी०को बैठक आज बस्दैछ । हिजो मात्र उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले कोरोना नियन्त्रणको अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको थियो।
कोरोनाको उच्च जोखिम भएको ठाउँमा चहलपहल र गतिविधि रोक्नेबारे सीसीएमसीले सुझाव दिएको थियो। आजको बैठकमा यसैबारे छलफल हुने र केही महत्वपूर्ण निर्णय आउन सक्ने बताइएको छ।
कोरोनाको उच्च जोखिम भएको ठाउँमा चहलपहल र गतिविधि रोक्नेबारे सीसीएमसीले सुझाव दिएको थियो। आजको बैठकमा यसैबारे छलफल हुने र केही महत्वपूर्ण निर्णय आउन सक्ने बताइएको छ।