image
image
एनपीएलः पोखरा एभेन्जर पराजित

एनपीएलः पोखरा एभेन्जर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको दोस्रो खेलमा पोखरा एभेन्जरले हार व्यहोर्नु परेको छ ।पोखरा एभेन्जर १३.२ओभरको खेलमाअलआउट भएका छ ।  पोखराले १३.२ओभरको खेलमा १० विकेट गुमाएर ७४रन मात्र बनाएका हुन् । पोखराले टस जितेर पहिलो बलिङ रोजेकोथियो ।पोखराले पहिलो खेलमा नैराम्रो प्रदर्शन गर्न सकेन् । 

चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएको थियो । चितवनले सोमबारको खेलमा पनि काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।