पछिल्लो २४ घण्टामा भारतमा २८ सय ८ जनाको मृत्यु
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २८ सय ८ जनाको मृत्यु भएको छ
भने कुल मृतकको संख्या एक लाख ९४ हजार ११६ जना पुगेको छ ।
आइतबार तीन लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिएको छ । त्यस्तै त्यहाँ सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ रहेको छ।