जन्ती बोकेको जिप दुर्घटना,१२ जना घाइते
काठमाडौँ । कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदैै गरेको जिप दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् ।
जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको र दुलाह दुलहिसमेत १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।