कन्सुलरको अत्यावश्यक सेवा बाहेक सबै सेवा सुबिधा बन्द
काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले अत्यावश्यक सेवा मा प्रवाअ भएको छ । कोरोना संक्रमण दर बढेपछि विभागले उक्त निर्णय लिएको हो।
विभागकाअनुसार मंगलबारबाट अत्यावश्यक कन्सुलर सेवाहरू इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र प्रदान गरिने छ। वैदेशिक रोजगार प्रयोजनको लागि गर्नु पर्ने प्रमाणीकरण सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा विभागले काम गर्ने जनाएको छ।