image
image

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले सोमबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटीमा आज ठूलो गोभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेँडा ५५, तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी १२५, बरेला ७५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ७५, कन्ये च्याउ १४६।६७, डल्ले च्याउ ४१०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै  रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ६७।६७, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ६५, तराई काउली ४५, सेतो मुला ४७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १७६.६७, घिउसिमी ११० र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।