image
image
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार कालिमाटीमा आज ठूलो गोलभेँडा ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । 

यस्तै लोकल सानो गोलभेँडा ५०, तितो करेला १००, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी १२०, बरेला ७०, पिडालु ८०, स्कुस २५, रायो साग २०, पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ८०, हरियो प्याज ६०, बकुल्ला १३०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ७० र रातो बन्दा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै, रातो आलु ६०, सेतो आलु ४०, प्याज सुकेको ६५, गाजर लोकल ९०, गाजर तराई ९०, बन्दा लोकल ५०, बन्दा तराई ३५, बन्दा नरिवल ४०, स्थानीय काउली ५०, स्थानीय काउली ज्यापु ७०, तराई काउली ४०, सेतो मुला ३५, लाम्चो भान्टा ७०, डल्लो भान्टा ६०, तने बोडी १२०, मटरकोशा १५०, घिउसिमी लोकल ९० र टाटे सिमी ६० रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ । यसको साथै, केरा दर्जन १५०, स्याउ फूजी २३०, अनार ३५०, सुन्तला नेपाली ९०, मेवा नेपाली ६० रुपैयाँ प्रति केजी विक्रि भईरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।