image
image

नेपालभरका ९३ जना प्रहरीमा कोरोना पुष्टि 

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी बरिष्ठ उपरिक्षक बसन्तबहादुर कुवारले बताउनु भएको छ ।

सोमबारसम्म नेपालभरिका ९३ प्रहरीहरु संक्रमित भइसकेको उनले बताए ।

हाम्रोमा संक्रमित संख्या शुन्य भइसकेको थियो । अहिले फेरि देखिन थालेको हो । एसएसपी कुँवरले भने अहिले उनिहरुको उपचार भइरहेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा संक्रमण देखिएको रानीपोखरी प्रवक्ता तथा प्रहरी उपरीक्षक ९एसपी० सुशीलसिंह राठौरले बताए ।

कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्युसमेत भइसकेको छ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।