image
image
५ करोड बराबरको आइपिओ जारी गर्दै जस्मिन पेन्ट्स

५ करोड बराबरको आइपिओ जारी गर्दै जस्मिन पेन्ट्स

 

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधरणका लागि साधरण सेयर(आइपिओ)जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँको दरले ५ लाख कित्ताको दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो ।

आइपिओ बिक्री तथा निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

सो सम्बन्धित सम्झौतापत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।