image
image
सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


काठमाडौं ।  एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको झन्डै ९ लाख कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखेको छ।

एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।