image
image
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ ।

प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ । स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३५,लौका ६० रुपैयाँ, तितो करेला १२०,परवल तराई ९०,भिण्डी १४०,बरेला ४०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २५०,ब्रोकाउली २५,रातो बन्दा ५० रुपैयाँ प्रति केजी तोकिएको छ ।

यस्तै रायो साग १०,पालूगो साग ५०,चमसुरको साग ५०,तोरीको साग २०,मेथीको साग ५०,प्याज हरियो ५० रुपैयाँ रहेको छ । यसैगरी स्याउ(झोले) प्रतिकेजी  २४० रुपैयाँ रहेको छ । स्याउ(फूजी) प्रतिकेज २६०, केरा प्रतिकेजी १५०, अनार प्रतिकेजी ३५०, अंगुर(हरियो) प्रतिकेजी २०० अंगुर(कालो) प्रतिकेजी ३५९ सुन्तला(नेपाली) प्रतिकेजी ११० , सुन्तला (भारतीय) प्रतिकेजी ९० , काक्रो(लोकल) प्रतिकेजी १२० काक्रो(हाइब्रीड) प्रतिकेजी ७०, रुख कटहर प्रतिकेजी ११०  निबुवा प्रतिकेजी  ४० रुपैयाँ रहेको छ । साथै  नासपाती(चाइनिज) प्रतिकेजी २३० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी  ४०, अम्बा प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।