image
image

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । सोमबार गोलभेँडा ठूलो न्यूनतम मूल्य ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी सानो गोलभँेडा लोकल २२.६७, रातो आलु ४०.३३, सुकेको प्याज ६४, गाजर ४५, बन्दा लोकल २५, बन्दा तराई १७.६७, बन्दा नरिवल २२.६७, स्थानीय काउली १५, स्थानीय काउली ज्यापु २५, तराई काउली १७.६७, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ५५, घिउसिमी ५५, टाटे सिमी ३५, तिते करेला १२५, लौका ५५ र परवर ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी १२५, सखरखण्ड ६५, बरेला ३५, पिडालु ९५, स्कुस ४५, रायो साग १५, पालुङ्गो साग ४५, चमसुरको साग ४५, तोरीको साग २५, मेथीको साग ४५, हरियो प्याज ४५, बकुला ६५, तरुल ९५, कन्ये च्याउ ७५, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५, बन्दा रातो ५५, जिरीको साग ६५, ग्याठ कोबी ८५, सेलरी ३५०, पार्सले ७५० र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी स्याउ (झोले) २५०, स्याउ(फूजी) २८०, केरा (दर्जन)    १६०, कागती १३५, अनार ३७६.६७, अंगुर(हरियो) २२३.३३, अंगुर(कालो) ३६६.६७, सुन्तला(नेपाली) ११५, सुन्तला(भारतीय) ९५, काक्रो(लोकल) १४२.५०, काक्रो(हाइब्रीड) ८५, निबुवा ४५ , नासपाती(चाइनिज)  २४०, र मेवा(नेपाली) ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।