image
image
आइएमई पेबाट हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म क्यासब्याक

आइएमई पेबाट हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म क्यासब्याक

 

काठमाडौं । आइएमई पेले आन्तरिक हवाई टिकट खरिदमा सबैभन्दा धेरै क्यासब्याक उपलब्ध गराउने उद्देश्यले ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ ।

गत माघ २ गतेदेखि सुरू भएको यो अफर अन्तर्गत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा नियमित ग्राहकले ‘SAVE100’ प्रोमोकोड प्रयोग गरी १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यस्तै, पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकले ‘FIRSTFLY’ प्रोमोकोड प्रयोग गरेर ३०० रुपैयाँको क्यासब्याकको लाभ लिन सक्नेछन् ।

हवाई टिकट खरिद गर्दा आइएमई पे एपमा ‘Have Promocode?’ भनेर सोधिएको ठाउँमा सम्बन्धित प्रोमोकोड राखेर क्यासब्याक प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।