image
image

काठमाडौँ उपत्यकामा दैनिक ८ हजार अक्सिजन सिलिन्डर आवश्यक

काठमाडौँ। नेपाल अक्सिजन ग्यास उत्पादक संघले काठमाडौं उपत्यकामा दैनिक ८ हजार सिलिन्डर अक्सिजन चाहिन सक्ने बताएको छ। उपत्यकामा कोरोना संक्रमणको स्थिति अत्याधिक बढेमा उक्त संख्याको अक्सिजन सिलिन्डर चाहिन सक्ने संघले बताएको हो। 

स्वास्थ्य मन्त्रालयले संघसँगको छलफलमा यस्तो आँकलन गरेको हो। यद्यपी, उपत्यकामा सिलिन्डरको अभाव हुनसक्ने देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।