image
image

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखमा सुरु

काठमडौँ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखबाट सुरु हुने भएको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गरे पनि विपक्षी दलको समावेदनपछि १९ वैशाखमा अधिवेशन हुने भएको हो। 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले लुम्बिनीमा विशेष अधिवेशन माग गरेका थिए । तीन दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।