image
image

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारकोे लागि तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार गोलभेँडा ठूलो न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यसैगरी सानो गोलभँेडा लोकल २०, रातो आलु ३६,सुकेको प्याज ६८, गाजर २०, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली १०, स्थानीय काउली ज्यापु १५, तराई काउली १०, सेतो मुला १०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ४०, घिउसिमी ५०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।

यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कुस ३०, रायो साग १०, पालुङ्गो साग ४०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ४०, हरियो प्याज ४०, बकुला ५०, तरुल ८०, कन्य च्याउ ६०, डल्ले च्याउ २८०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० र भेडे खुर्सानी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) १२०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ५०, निबुवा ४० , नासपाती(चाइनिज)  २३०, र मेवा(नेपाली) ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।