image
image

साना तथा मझौला उद्योगलाई राहतको माग

काठमाडौँ । नेपाल उद्योग वाण्ज्यि महासंघले लघु, घरेलु साना तथा मझौला उद्योगलाई राहतको व्यवस्था गर्नुपर्ने बताएको छ । महासघंले गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै थप राहत आवश्यक पर्ने बताएको हो ।

महासंघले भनेको छ, “दोस्रो लहरबाट फरि साना तथा मझौला उद्योग संकटमा पर्छन। उनीहरुलाई अहिले नै घोषणा गर्नुपर्छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।