दीपाश्रीले लगाइन कोरोना खोप
काठमाडौँ । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले कोरोना भाइरस विरुद्धको खोप लगाएकी छिन् । उनले अल्का अस्पतालमा गएर कोरोनाको विरुद्धको खोप लगाएकी हुन् । दीपाश्रीले चीनसरकारले अनुदान उपलब्ध गराएको भेरोसेल खोप लगाएकी हुन् ।
यसअघि केही कलाकारहरूले समेत खोप लगाइसकेका छन्। खोप लगाएकी दीपाश्रीले कोरोना महामारीबाट सुरक्षित रहन भनेकी छिन्।
यसअघि केही कलाकारहरूले समेत खोप लगाइसकेका छन्। खोप लगाएकी दीपाश्रीले कोरोना महामारीबाट सुरक्षित रहन भनेकी छिन्।