image
image

आजको फलफूल तथा तरकारी बजार मूल्यः महँगियो काउली, भन्टा, फर्सीदेखि सागसम्मको भाउ


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज काउली, फर्सीलगायतका तरकारीको भाउ बढेको छ । आज रायोको साग, तराई काउली र स्थानीय काउलीको भाउ बढेर प्रतिकेजी १२ रुपैयाँ ३३ पैसा, ज्यापु काउली १७ रुपैयाँ ६७ पैसा पुगेको छ । 

यसैगरी डल्लो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ, बुलेट खुर्सानी ८५ रुपैयाँ र भेडे खुर्सानी ६५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ठुलो गोलभेडा (भारतीय) प्रतिकेजी ६५ रुपैयाँ, सानो गोलभेडा २२ रुपैयाँ ६७ पैसा, रातो आलु ३४ रुपैयाँ, रातो आलु (भारतीय) ३२ रुपैयाँ, सुकेको प्याज ६४ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ र लोकल बन्दा १५ रुपैयाँ पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।