image
image

त्रिदेशीय फुटबल प्रतियोगिता जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिइने

काठमाडौँ । सरकारले काठमाडौँमा सम्पत्र त्रिदेशिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको बिजेता नेपाली टोलीका खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा बिजेता २३ जना नेपाली खेलाडीलाई उक्त पुरस्कार दिने निर्णय गरिएको बताए। यस्तै, नेपाली टिमका तीन जना प्रशिक्षकलाई जनही दुई लाख रुपैयाँ दिइने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।