image
image

खोप निर्माता भारतीय सिरमका सीईओलाई निरन्तर धम्की

काठमाडौँ । कोरोनाविरुद्धको खोप निर्माण गर्दै आएको भारतीय कम्पनी सिरमका प्रमुख कार्यकारी अदार पुनवालालाई निरन्तर धम्की आउन थालेपछि सुरक्षा मजबुत पारिएको छ। उनीमाथि सम्भावित खतरालाई दृष्टिगत गर्दै केन्द्रीय रिजर्भ पुलिस बलले ‘वाई’ श्रेणीको सुरक्षा प्रदान गरेको हो। 
सिरम इन्स्टिच्युट अफ इन्डियाले कोरोनाविरुद्धको कोभिसिल्ड खोप बनाउँदै आएको छ। उनीमाथि खोप आपूर्तिका सन्दर्भमा विभिन्न समूहले धम्की दिँदै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।