उपत्यकामा निषेधाज्ञा नागढुंगामा जाम
काठमाडौँ । मंगलबार र बुधबारसम्म कम्तीमा पनि दुई लाखले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए छन्।
उपत्यकाबाट निस्किने सवारीसाधन बढेपछि बिहीबार बिहानसम्म पनि नागढुंगामा जाम भइरहेको छ।अहिले जाम हटाउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईसमेत नागढुंगामा खटिएका छन्।
अहिले एसएसपी सहित ट्राफिक प्रहरीहरू खटिएका छौं,ु एसपी अधिकारीले भने,ुहिजो गाडीको प्रेसर धेरै भयो। मालवाहक गाडीहरू पनि धेरै आए। त्यसै कारणले जाम भएको छ।
केही सवारीसाधन पनि बिग्रिएका कारणले जाम भएको उनले बताए। त्यसैगरी, काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्न ठाउँठाउँमा ट्राफिक प्रहरी तथा प्रहरी खटिएका छन्।
उपत्यकामा महाशाखाबाट १४ सय प्रहरी चेकिङका लागि खटाइएको एसपी अधिकारीले बताए।
अनावश्यक बाहिर निस्किएका दुई सय बढी सवारीसाधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्डमा राख्ने गरेको छ।