image
image
एलआईसीको लिलामी शेयर भर्ने अन्तिम दिन आज

एलआईसीको लिलामी शेयर भर्ने अन्तिम दिन आज


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी) ले माघ २१ गतेदेखि लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको थियो। यसमा बिक्री नभएका ४ लाख ९२ हजार ५७७ कित्ता लिलाममार्फत बिक्रीमा ल्याइएको हो।

पहिले कम्पनीले हकप्रदमा आवेदनको म्याद पुस २ गतेसम्म राखेको थियो। तर, पर्याप्त आवेदन नपरेपछि म्याद थपेर पुस १७ गतेसम्म आवेदन लिनुको साथै पछि हकप्रद बिक्री नभएपछि माघ २१ गतेदेखि लिलाममार्फत बिक्री सुरु गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।