काठमाडौँ उपत्यकामा करिब ४० हजार कोरोना संक्रमित
काठमाडौँ । काठमाडौँ महानगरपलिकाका ३२ वटा वडामा कोरोना संक्रमितको संख्या ३९ हजार ९०७ पगेको छ । २०७६ चैत देखि वैशाख १४ गतेसम्म यी संक्रमित भेटिएका हुन् ।
महानगरपालिकाका अनुसार नगरमा सक्रिय संक्रमितको संख्या दुई हजारभन्दा बढी रहेको छ। हालसम्म कोरोना भाइरस संक्रमणका कारण काठमाडौं महानगरपालिका भित्र २५८ जनाले ज्यान गुमाइसकेका छन्। महानगरपालिकामा सबैभन्दा बढी संक्रमित वडा नं.३२ मा रहेका छन्।