image
image

निषेधाज्ञा अवधिभर अनलाइनबाट मात्र सेयर बजार कारोबार

काठमाडौँ । निषेधाज्ञाभर सेयर बजार अनलाइनबाट मात्र कारोबार हुनभएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जानकारी गराएको हो ।

काठमाडौंमा आजबाट निषेधाज्ञा शुरु भएको छ । आजबाट अत्यावश्यक सेवाबाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन्। निषेधाज्ञाको पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरूको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगमार्फत् धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्नरगराउन हामी धितोपत्र दलाल व्यवसायीहरू पूर्णरूपमा तयार रहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।