image
image
नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण गर्न राष्ट्र बैंकले गर्‍यो अस्वीकार

नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण गर्न राष्ट्र बैंकले गर्‍यो अस्वीकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि.को अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ । नेपाल पे टाइमलाइ प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको राष्ट्र बैंकले जनाएको हो ।

नेपाल पे टाइमले २०७६ मा भुक्तानी सेवा प्रदायकको अनुमति पत्र पाएको थियो । तर, यस संस्थाले प्रदान गर्दै आएको सेवा अहिले बन्द रहेको छ । सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एक प्ले स्टोर र एम स्टोरमा नरहेको राष्ट्र बैंकले जनाएको छ । यस संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।