image
image

चीनसँग स्वास्थ्य उपकरण खरिद गर्न भारत तयार

काठमाडौँ । कोरोनाबाट प्रभावित भारतले चीनसँग सबैखाले स्वास्थ्य उपकरण खरिद गर्ने नीति लिएको छ। १६ वर्षपछि भारतले वैदेशिक सहायता प्राप्त गर्ने आफ्नो नीतिमा ठूलो परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो। 

नयाँ नीतिबाट भारतलाई चीनसँग अक्सिजन, भ्याक्सिन तथा अन्य चिकित्सा उपकरण किन्ने बाटो खुलेको छ। अहिले कोरोनाविरुद्ध लड्ने काममा भारतलाई मद्दत गर्न पाकिस्तानलगायत थुप्रै देश तयार रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।