image
image

आईसीयु बेड निर्माणको लागि अजय देवगनको १ करोड सहयोग 

काठमाडौँ ।पछिल्लो समय भारतमा कोरोना भईरासको संक्रमीतको संख्या अत्यधिकरुपमा बढेकाले स्वास्थ्य सेवामा पनि समस्या पर्न थालेको छ । भारतमा दैनिक ३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने दैनिक ३ हजार भन्दा धेरैको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस संकटको घडीमा बलिउडका कलाकार अजय देवगनले पनि आईसीयु बेडको लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् । देवगनले बृहन्मुंबई नगर निगमलाई १ करोड रुपैयाँ धनराशी डोनेट गरेको बेवदुनियाले जनाएको छ ।

उनको यो सहयोगले मुंबईको पार्क एरियामा २० कोविड बेड बन्न सहयोग हुने भएको छ । त्यस्तै जय देवगनको संस्था एनवाय फाउन्डेसनद्वारा दान गरिएको रकमले कोविड बेड, भेन्टिदेटर अक्सिजन जस्ता धेरै सेवा विस्तार गर्न सकिने जनाइएको छ ।     



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।