image
image

अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आग्रह, स्थिती भयावह भएको टिप्पणी

काठमाडौं । भारतमा कोरोना भईरसका विराम अत्याधिकरुपमा बढ्न थालेपाछी अमेरिकाले आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

अमेरिकाको ट्राभल डिपार्टले भारतको स्वास्थ्य सुविधामा प्राय ध्वस्त भएकाले भारतमा रहेका आफ्ना नागरिक त्यहाँबाट सिधै जहाज चडेर अमेरिका फर्किन आग्रह गरेको हो ।  भारतमा कोरोनाको नयाँ मामिला र यसका कारण हुने मृत्युको आँकडाले हरेक दिन रेकर्ड तोडिरहेकोले पनि भारतका अस्पतालमा स्वास्थ्य सेवा पाउन मुस्किल हुने  भन्दै यस्तो आग्रह गरेको हो ।        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।