image
image
आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द

आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द


काठमाडौंं ।  नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । 

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।