समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजे आयोजना गरिएको छ
काठमाडौँ । समाजवादी मोर्चा नेपालका चार दलहरूको बैठक आज अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको छ। मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ ।









