सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ
काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। यसमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिको असंवैधानिकता र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको वैधानिकता लगायतका विषयहरू समावेश छन्।
यी रिटहरूको सुनुवाइ क्रमशः जारी रहेका छन्।









