image
image
राप्रपा ले लोडसेडिङको अन्त्य र कुलमान घिसिङको पदस्थापनाको पक्षमा नारा दिए

राप्रपा ले लोडसेडिङको अन्त्य र कुलमान घिसिङको पदस्थापनाको पक्षमा नारा दिए

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा बिहीबार पनि प्रदर्शन जारी रहेको छ। सोमबारको मन्त्रिपरिषद्को निर्णयपछि विभिन्न समूहहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माइतीघरमा घिसिङको पक्षमा प्रदर्शन गरेको छ। उनीहरूले 'लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन!' लगायतका नारा लगाउँदै मन्त्रिपरिषद्को निर्णयको विरोध जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।