image
image
तालिबानले हिरासतमा रहेकी अमेरिकी महिला नागरिकलाई रिहा

तालिबानले हिरासतमा रहेकी अमेरिकी महिला नागरिकलाई रिहा

काठमाडौं  । अफगानिस्तानमा दुई महिना अघि तालिबानद्वारा हिरासतमा लिइएकी अमेरिकी नागरिक फेय हललाई रिहा गरिएको छ। अफगानिस्तानका लागि पूर्वअमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गर्दै, फेय हलको रिहाइमा कतारको मध्यस्थताको लागि आभार व्यक्त गरेका छन्। फेय हलले रिहाइपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिइरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।