image
image
निर्मल निवासले  पत्र नबुझेपछि, अर्को प्रक्रियामा जाने

निर्मल निवासले पत्र नबुझेपछि, अर्को प्रक्रियामा जाने

काठमाडौँ । काठमाडौं महानगरपालिकाको टोलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरिएको पत्र बुझाउन निर्मल निवास पुगे पनि पत्र नबुझेपछि महानगरले अर्को प्रक्रियामा जाने तयारी गरेको छ। महानगर प्रहरी प्रमुख राजु पाण्डेले हुलाक लगायत अन्य माध्यमबाट पत्र बुझाउने योजना रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।